फागुन २, गौर । विश्वको सारक्षता दर अनुसार नेपालको साक्षरता दर निक फित्लो रहेको विभिन्न तथ्यांकहरुले बताउछ । नेपालको सक्षरता प्रतिशसतमा सवै भन्दा धेरै राम्रो भौगो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २, गौर । विश्वको सारक्षता दर अनुसार नेपालको साक्षरता दर निक फित्लो रहेको विभिन्न तथ्यांकहरुले बताउछ । नेपालको सक्षरता प्रतिशसतमा सवै भन्दा धेरै राम्रो भौगो"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रौतहट - RTH

रौतहटलाई साक्षर बनाई एक सय पचिस योग्य सहजकर्ता तयार

२०७३, २ फाल्गुन सोमबार ११:२४

फागुन २, गौर । विश्वको सारक्षता दर अनुसार नेपालको साक्षरता दर निक फित्लो रहेको विभिन्न तथ्यांकहरुले बताउछ । नेपालको सक्षरता प्रतिशसतमा सवै भन्दा धेरै राम्रो भौगोलीक विकटता भएका पहाडि जिल्लाहरुको रहेको हो । विभिन्न दृष्टीकोण बाट नेपालका तराई मधेशी भुभाग सुगम रहे ता पनि सारक्षता प्रतिशत निकै कमजोर रहेको नेपालका तथ्यांकहरुले बताउछ जस्मा रौतहट जिल्ला ७५ औँ स्थान रहेको छ । 

लामो समय देखि नेपालको सक्षरता प्रतिशत बढाउनलाई विश्व शिक्षाले विभिन्न समय तराई मधेशका जिल्लाहरुमा लगानि गर्दै आएको अवस्थामा यो वर्ष २०७३को लागी करिव २७ सय स्कुल वाहिर रहेको किशोरीहरुलाई पूर्ण साक्षर बनाउने उदेश्यका साथ करिव एक सय २५ सहजकर्ता तयार गरेको छ । 

जिल्लाको विभिन्न ४० गाविसहरुमा संचालित किशोरी शिक्षालाई पूर्ण सफल बनाउने सहभागी सहजकर्तालाई विभिन्न समयमा तालिम प्रदान गरि योग्य बनाइएको विश्व शिक्षाका समिम अख्तरले बताउछन् । यो वर्ष ग्रामिण विकास केन्द्र, नेपालको सहकार्यमा संचालन गरिएको किशोरी शिक्षामा करिव ४० गाविसका १८ सय ६० स्कुल वाहिर रहेका ८ वर्ष देखि १४ वर्षका किशोरीहरुलाई साक्षर बनाईने समिम अख्तरले बताए ।

यो किशोरी शिक्षा (गेट) कार्यक्रम जिल्लाको ४० गाविसमा ६२ कक्षा संगै ३० ओटा आमा कक्षा संचालन गरिएको छ साथै तिन महिने विचमै कक्षा १ देखि ३ कक्षा सम्म पढि स्कुल छोडेका ८ वर्ष देखि १४ वर्षका किशोरीहरुलाई ३३ बृजिंग कक्षामा करिव ९ सय किशोरीहरुलाई सहभागी गराई पढाई फेरी बैशाखमा स्कुल भर्ना गरिने कार्यक्रम पनि शुरु समेत भएको आयोजक संस्थाका अध्यक्ष पारस हुसैनले बताएका छन ।

नेपाल सरकारको तथ्यांक अनुसार रौतहट जिल्लामा करिव २६ हजार बालबालिकाहरु स्कुल वाहिर रहेका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !