पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् ।  मोर्चा गठन गरी चुनावी मैदानमा उत्रिने भनिएता पनि अन्नत सहमतिमै अध्यक्षको टुंगो लागेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्य "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् ।  मोर्चा गठन गरी चुनावी मैदानमा उत्रिने भनिएता पनि अन्नत सहमतिमै अध्यक्षको टुंगो लागेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्य "/>
2026-09-20 12:55 AM
पर्बत - PBT

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा तिवारी निर्विरोध

पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतको अध्यक्षमा छविलाल तिवारी निर्विरोध चयन भएका छन् ।  मोर्चा गठन गरी चुनावी मैदानमा उत्रिने भनिएता पनि अन्नत सहमतिमै अध्यक्षको टुंगो लागेको छ । अन्य पदाधिकारी र कार्यसमिति सदस्य चयनको लागि ६ संगठनलाई पदविभाजन गरी जिम्मा दिइएको छ ।

संगठनहरु कसलाई महासंघमा पठाउने, को केन्द्रिय पार्सद र प्रदेश पार्षदमा जाने भन्नेबारेमा छलफलमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो