भास्कर के.सी | फागुन ३, कञ्चनपुर | भि.न.पा १९ बागफाँटा स्थित श्री पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयले ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भास्कर के.सी | फागुन ३, कञ्चनपुर | भि.न.पा १९ बागफाँटा स्थित श्री पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयले ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पञ्चकृति बैजनाथ माविको ३४ औ वार्षिक उत्सव सम्पन्न

२०७३, ३ फाल्गुन मंगलवार १५:२५

भास्कर के.सी | फागुन ३, कञ्चनपुर | भि.न.पा १९ बागफाँटा स्थित श्री पञ्चकृति बैजनाथ माध्यमिक विद्यालयले ३४ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कक्षामा उत्तकृष्ट नतिजा प्राप्त गर्ने तथा विभन्न खेलकुदहरुमा पहिलो दोस्रो र तेस्रो आउने विद्यार्थीलाई प्रमाण पत्र तथा पुरुस्कार सहित सम्मानमा गरियो । 

विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम लगायत सन्देशमुलक नाटकहरु प्रस्तुतिकरण गरेका थिए । जसमा चौधरी थारु नृत्य, राना थारु नृत्य तथा सुदुरपश्चिमको लोकप्रिय नाच देउडा लगायत विविध सांस्कृतिक कार्यक्रम देखाएका थिए ।

वि.व्य.स.अध्यक्ष धिरेन्द्र बहादुर महराको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कञ्चनपुर जिल्ला क्षेत्र नं. ३ का सभासद बहादुर थापा रहनु भएका थिए । त्यसैगरी विशिष्ट अतिथिमा उदयदेव उच्च मा.वि.का प्र.अ. महेश्वर दत्त भट्ट,पञ्चकृति बै.मा.वि. बागफाँटाका भूतपूर्व अध्यक्ष मदनलाल चौधरी, नेपाली काग्रेस कञ्चनपुरका जिल्ला कोषाध्यक्ष शंकर चन्द र लक्ष्मी उ.मा.वि.नि. वर्तमान प्र.अ. जयदेव जोशी अतिथिमा ए.अ.ने.शि.सं केन्द्रिय सदस्य तथा कञ्चनपूर जिल्ला अध्यक्ष टेक बहादुर चन्द, नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि हरिहर परियार, पञ्चकृति बैजनाथ मा.वि.का नि.वर्तमान प्र.अ. गणेश दत्त जोशी र नेपाली काग्रेस कञ्चनपुर सभापति धिरेन्द्र पाल रहनु भएको थियो । 

प्रमुख अतिथी सभासद थापाले विद्यालयको चौतर्फी विकासको लागि आफु सधै सहयोग गर्नका निम्ती तयार रहेको कुरा प्रतिवद्धता गर्नु भयो ।

उक्त कार्यक्रममा शैक्षिक प्रतिवेदन प्रस्तुत प्र.अ.गोविन्द सिंह पुजाराले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन धर्मा नन्द जोशीले गर्नु भएको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !