2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा १४० सन्तान देखीसकेकी १०८ बर्षिय हजुरआमाको निधन

बैशाख १४, नवलपरासी ।
नवलपरासीको देवचुली नगरपालीका, प्रगतीनगरमा १ सय ८ बर्षिय बृद्धको निधन भएको छ । हिजो (सोमबार)
प्रगतीनगर स्थित आफ्नै निबासमा अजुती चापागाईको निधन भएको हो । उहाँको सोमबार नै अन्त्यष्टि गरीएको छ

बि.सं. १९६५ मा जन्मिएर ९५ बर्ष पहाडि जिल्लामै आफ्नै जीवन
बिताउनु भएकी चापागाई पछिल्लो १३ बर्ष देखी तराईमा बस्दैआउनु भएको थियो । २ छोरा (नरभुपाल चापागाई,
दुर्गा प्रसाद चापागाई) र २ छोरी (लक्ष्मि चापागाई, खगिसर चापागाई) लाई जन्मदिनु भएकी उहाँसँग पछिल्लो
समय कान्छा छोरा दुर्गा प्रसाद चापागाई सँगै बस्दै आउनुभएको छ । कान्छा छोरा दुर्गा प्रसाद पनि अहिले ६८
बर्ष पुगिसक्नुभएको छ । उहाँको जेठाछोरा र छोरीको भने मृत्यु भईसकेको छ ।

नवलपरासीमा १४० सन्तान देखीसकेकी १०८ बर्षिय हजुरआमाको निधन
पछिल्लो तिनबर्ष देखी घरकै खाट बाट लडेर सामान्य घाईते हुनभएकी अजुती चापागाई हिडडुल गर्न
सक्नुहुन्थ्यो । पछिल्लो एकबर्ष देखी घरका सदस्य बाहेक अन्यलाई चिन्न समेत छोड्नु भएको कान्छो छोरा
तर्फका नाती गंगाराम चापागाईले बताउनु भयो । “घरका सदस्यलाई मात्र चिन्नुहुन्थ्यो, टाढा भएको मान्छेलाई
ठम्म्याउन सक्नुहुन्नथ्यो”, गंगारामले भन्नुभयो । नाती गंगारामका अनुसार हजुरआमा अजुतीले छोरा, नाती,
पनाती गर्दै अहिले सम्म १४० सन्तान देखिसक्नुभएको छ । उहाँले जेठी छोरी तर्फ पाँच पुस्ता र छोरा तर्फ ३
पुस्ता देखीसक्नुभएको थियो ।

IMG_20151022_123420


तस्बिर /भिडियोः बि.सं. २०७२ सालको बिजया
दशमीमा आफ्ना सन्तानहरुलाई आर्शिवाद दिनुहुँदै  अजुती चापागाई।

– तस्बिर/भिडियोः गोपिकृष्ण चापागाई/
साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते