फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 

2026-11-04 10:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलालाई पूर्ण खोपयुक्त घोषणा गर्न सरोकारवालाहरुसँग छलफल


फागुन ४, दार्चुला । दार्चुलालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्नका लागी आवश्यक तयारी स्वरुप जिल्लाका सरोकारवालाहरु सँग आज अन्र्तकृया गरिएको छ । 

जिल्ला भरीका ३६ गाविसहरु पुर्ण खोपयुक्त भैसकेका छन भने अपि नगरपालिका खोपयुक्त हुन बाँकी रहेको छ । यद्यपी नगरपालिकाले पुर्ण खोप युक्त हुनका लागी सुचक भने पुरा गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

१२ देखी २३ महिना सम्मका बालबालिकाहरुले १ वर्षको अवधिमा पाउनु पर्ने विभिन्न रोग विरुद्धका ११ वटा खोपहरु पाईसकेको अवस्थामा पुर्ण खोप पाएको मानिन्छ । 

दार्चुला जिल्लामा रहेका ५ हजार २ सय बालबालिकाले सम्पुर्ण खोप प्राप्त गरेकाले जिल्लालाई देशकै २२ औँँ जिल्लाको रुपमा पुर्ण खोप युक्त जिल्ला घोषणा गर्ने तयारीरहेको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा रविरञ्जन शाहले जानकारी दिनुभयो । 

पूर्ण खोप युक्त कार्यक्रमलाई सम्पन्न गर्नका लागी सहयोग संकलन समिति पनि गठन गरिएको छ । मुल आयोजक समितिबाट स्थानिय विकास अधिकारीको संयोजकत्व रहनेगरि सहयोग संकलन गरिएको हो समितिमा जिल्लाका सरोकारवाल निकायहरु सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट