३१ असार २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सडक सडकमा देखियो मगर संघको यस्तो हुल (फोटो फिचर)

१९ बैशाख २०७३, आईतवार ०३:४८

बैशाख १९, नवलपरासी । हिजो (शनिबार)
अर्थात बैशाख १८ गतेबाट सुरु भएको नेपालमगर संघको ११ औं राष्ट्रिय महाधिवेशनमा नवलपरासीमा पनि राम्रै
चहलपहल देखियो । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा जारी महाधिवेसनका लागी
शनिबार बिहानै देखि नवलपरासीका सडकहरुमा मगर संघको गाडीहरु प्रसस्त देखिन्थे । सडक सडकमा मगर संघको
तर्फबाट नाराहरु लगाइएको देखिन्थ्यो ।
nawalparai magar sangh 11 mahadhibesan

शनिबार नवलपरासीका बिभिन्न ठाउँबाट करिब दर्जन बढी गाडीहरु चितवन पुगे । मगर
संघको ब्यानरमा एकपछि अर्को गर्दै हिडेका गाडीहरु महेन्द्र राजमार्गमा मज्जैले देख्न सकिन्थ्यो

“अधिकार सम्पन्न एकीकृत मगराँत स्वायत्त प्रदेश प्राप्तीका
लागि साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा ११ औं राष्ट्रिय
महाधिवेशन” भन्ने मुल नाराका साथ सुरु भएको महाधिवेसनमा व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगरले
दीपप्रज्वलन गरि महाधिवेशनको समुदघाटन गरीन् ।

nawalparai magar sangh 11
mahadhibesan
नारायणी कला मन्दिर नारायणगढमा वैशाख २२ गतेसम्म चल्ने महाधिवेशनमा संघको ६६
जिल्ला, ६ वटा भातृ संस्था र १२ वटा विभन्न देशबाट ३१६ जना प्रतिनिधि र २५० जना पर्यवेक्षक एवंम आयोजक
गरि कुल ५ सय ६६ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहनेछ ।

nawalparai magar sangh 11 mahadhibesan
संघका अध्यक्ष महेन्द्र थापा मगरक
अनुसार २१ गते नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भई २२ गते नयाँ कार्यसमिति चयनसंगै घोषणा सभा हुने छ

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan
nawalparai magar sangh 11 mahadhibesan
nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan


तस्बिरः गोपिकृष्ण चापागाई/ साझासबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग संसद् विघटनको कुराले मलाई पछ्याइरह्यो :पूर्वराष्ट्रपति ‍भण्डारी ‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष ‘सरकारको कामले जनतामा आशा जगाएको छ’ राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस दुबईमा ‘श्रमिक आवास सम्बन्धी सचेतना तथा श्रमिक संवाद’ कार्यक्रम सम्पन्न बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका नेप्से परिसूचक ३४ अङ्कले बढ्यो देशभरका छाउगोठ भत्काउन सांसदहरुको माग