2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सडक सडकमा देखियो मगर संघको यस्तो हुल (फोटो फिचर)

बैशाख १९, नवलपरासी । हिजो (शनिबार) अर्थात
बैशाख १८ गतेबाट सुरु भएको नेपालमगर संघको ११ औं राष्ट्रिय महाधिवेशनमा नवलपरासीमा पनि राम्रै चहलपहल
देखियो । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा जारी महाधिवेसनका लागी शनिबार
बिहानै देखि नवलपरासीका सडकहरुमा मगर संघको गाडीहरु प्रसस्त देखिन्थे । सडक सडकमा मगर संघको तर्फबाट
नाराहरु लगाइएको देखिन्थ्यो ।
nawalparai magar sangh 11 mahadhibesan

शनिबार नवलपरासीका बिभिन्न ठाउँबाट करिब दर्जन बढी गाडीहरु चितवन पुगे । मगर
संघको ब्यानरमा एकपछि अर्को गर्दै हिडेका गाडीहरु महेन्द्र राजमार्गमा मज्जैले देख्न सकिन्थ्यो

“अधिकार सम्पन्न एकीकृत मगराँत स्वायत्त प्रदेश प्राप्तीका लागि
साझा अभियान, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा ११ औं राष्ट्रिय महाधिवेशन”
भन्ने मुल नाराका साथ सुरु भएको महाधिवेसनमा व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती मगरले दीपप्रज्वलन
गरि महाधिवेशनको समुदघाटन गरीन् ।

nawalparai magar sangh 11
mahadhibesan
नारायणी कला मन्दिर नारायणगढमा वैशाख २२ गतेसम्म चल्ने महाधिवेशनमा संघको ६६
जिल्ला, ६ वटा भातृ संस्था र १२ वटा विभन्न देशबाट ३१६ जना प्रतिनिधि र २५० जना पर्यवेक्षक एवंम आयोजक
गरि कुल ५ सय ६६ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहनेछ ।

nawalparai magar sangh 11 mahadhibesan
संघका अध्यक्ष महेन्द्र थापा मगरक
अनुसार २१ गते नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भई २२ गते नयाँ कार्यसमिति चयनसंगै घोषणा सभा हुने छ

nawalparai magar sangh 11
mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan
nawalparai magar sangh 11 mahadhibesan
nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

nawalparai magar sangh 11 mahadhibesan

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई