2026-09-19 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा लेखापाललाई पहिलोपटक प्रशिक्षण

फागुन ६, रसुवा | सरकारी निकायबाट खरिद हुने सबै प्रकारका सामग्री एवम् विकास निर्माणका कार्यमा अपनाउनुपर्ने ऐननियमको प्रक्रिया दिशाबोध गराउन यहाँ कार्यरत लेखापालहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा यहाँ कार्यरत ४१ जना लेखापाललाई सार्वजनिक खरिदसम्बन्धी संशोधित ऐननियमको क्षमता अभिवृद्धिसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिएको हो । 

पहिलोपटक प्रदान गरिएको यस प्रशिक्षणले बजेटको परिधिभित्र रही कानुनको प्रक्रिया पूरा हुने र बेरुजुमा शून्यता आउने विश्वास गरिएको छ । बजेट खर्च गर्दा सरकारको पारदर्शी नीतिलाई आत्मसात गर्दै सूचना प्रकाशित हुने, गुणस्तरीय सामग्री खरिदबाट ग्रामीणवासीले दिगो विकासको प्रतिफल पाउने अपेक्षासमेत गरिएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई