रोशन पोखरेल/फागुन ६, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज मोरङको कोशीहरैचा नगरपालिका  ५ मा रहेको जुडी प्राथमिक बिध्यालयमा रहेका ६० जना बिध्यार्थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रोशन पोखरेल/फागुन ६, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज मोरङको कोशीहरैचा नगरपालिका  ५ मा रहेको जुडी प्राथमिक बिध्यालयमा रहेका ६० जना बिध्यार्थि"/>

२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विद्यार्थीलाई पाठ्य सामाग्रि वितरण

२०७३, ६ फाल्गुन शुक्रबार ११:२५


रोशन पोखरेल/फागुन ६, विराटनगर । लायन्स क्लब बिराटनगर युनिकले आज मोरङको कोशीहरैचा नगरपालिका  ५ मा रहेको जुडी प्राथमिक बिध्यालयमा रहेका ६० जना बिध्यार्थिहरुलाइ स्कुल ब्याग र तीन सय थान कपि पेन्सील बितरण गरेको छ । 

लायन्स  क्लबका अध्यक्ष बिनोदकुमार राउत , लायन्स लिडर्सहरु सरिता दाहाल, खेम नेपाल, नित्तम चौहान, ओम प्रसाईं, प्राचार्य छत्र काफ्ले, नाट्यकर्मी भरत गुरागाइ, लगायतले सो सहयोग हस्तान्तरण गर्नुभयो  । 

सो अवसरमा दाहाल प्रतिस्ठान केन्द्रका केन्द्रिय सदस्य समाजसेवी लायन बिस्वकान्त दाहाललाइ स्कुले झोला प्रायजोन गरिदिनुभएकोमा बिध्यालयले सम्मान गरेको थियो । साथै शिक्षामा सहयोग गरेकोमा विद्यालयका विध्यार्थिले बधाई ज्ञापन गरेको लायन्स क्ल्वका अध्यक्ष विनोद राउतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन