2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी गैडाकोटको मौलाकालीका मन्दिरमा राष्ट्रपति भण्डारी हेलिकप्टरबाट सरर

बैशाख २१, नवलपरासी । नवलपरासीको
गैडाकोट १ स्थित मौलाकालिका मन्दिरमा राष्ट्रपती बिद्यादेवी भण्डारीले पुजाअर्चना गर्नभएको छ । आज बिहान
१० बजे हेलिकप्टरबाट मन्दिर पुगेर उहाँले पुजाअर्चना गर्नुभएको हो ।
bidhya debi bhandari in nawalparasi maulakalika
mandir

राष्ट्रपती भण्डारी मौलाकालिका मन्दिरको धार्मीक,
पर्यटकिय विश्राम गृह तथा भोजनालयको उद्घाटन तथा दर्शनका लागी गैंडाकोट आउनुभएको थियो । साथै उहाँले
नेपालका सांस्कृतिक तथा धार्मीक संरचनाहरुको दिगो विकास र संरक्षणका लागी उपयुक्त मापदण्ड बनाई
संरक्षणमा जुट्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारी आउने
भनिएपछि हिजो देखी नै मन्दिर परिसरमा सुरक्षा कडा बनाइएको थियो । साथै मन्दिरलाई सिंगारेर राखिएको थियो
। उहाँ डेढ घण्टा मन्दिर परिसरमा रहनुभएको थियो ।

सो कार्यक्रम
पश्चात उहाँ पत्रकार महासंघको कार्यक्रममा सहभागी हुन चितवन टाँडी जानुभएको थियो ।

तस्बिरः साभार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई