२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

घरेलु तथा साना उद्योग नवलपरासी र काभ्रेको भेटघाट कार्यक्रम सम्पन्न

२०७३, २२ बैशाख बुधबार १०:०१

सरु शर्मा/ बैशाख २२, परासी ।  घरेलु तथा साना उद्योग महासंघ नवलपरासीको
आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम परासीमा सम्पन्न भएको छ । नवलपरासीमा सन्चालित वन तथा कृषि सहज
कार्याक्रमको अध्ययन अवलोकनका लागि आएको घरेलु तथा साना उद्योग महासंघ काभ्रेपलान्चोकको टोली सँग घरेलु
तथा साना उद्योग महासंघ नवलपरासी र सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासी विच भेटघाट तथा छलफल गरिएको
हो ।

आईसिएनको सहयोगमा नवलपरासी र काभ्रेपलान्चोकमा वन तथा कृषि सहज कार्यक्रम सन्चालनमा छ ।
काभ्रेको टोलीले नवलपरासीको अमलटारी स्थीत होमस्टे र वन तथा कृषि सहज कार्यक्रम सन्चालन भएको सुनवल र
रुपौलियाको अध्ययन अवलोकन पछि परासीमा एकआपसमा अन्तरक्रिया गरिएको घरेलु तथा साना उद्योग महासंघ
नवलपरासीका अध्यक्ष मेघराज गौतमले बताउनुभयो ।
सो अवसरमा दुवै जिल्लामा वन तथा कृषिमा आधारित उद्योग
र सम्भावनाबारे छलफल सहित अनुभवन आदानप्रदान पनि गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ