2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको मनरीमा आगलागि, ६ घर जलेर नष्ट, दर्जनौं चौपाया मरे, ९ लाख बढिको क्षति

सरु शर्मा/ बैशाख २२, परासी । नवलपरासीको मनरी वडा नम्बर ९ मा आज
भिषण आगलागी भएको छ । आगलागिका कारण ६ घर गोठ जलेर पुर्ण रुपमा नष्ट भएका छन् । खाना पकाई सकेपछि
चुल्होेको आगो राम्रो सँग ननिभााएकाले आगलागि भएको स्थानियले बताएका छन् ।

aaglagi

ईम्ताज दर्जीको
घरावाट सुरु भएको आगोले वडाको ६ वटै घर जलेर नष्ट भएको बताईएको छ । भने ६ वटा घरगोठमा रहेका करिव ४० वटा
बाख्रा १ वटा भैसी पनि जलेर मरेका छन् । आगलागिका कारण कुनै मानविय क्षति नभए पनि करिव ९ लाख ५० हजार
बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकार िदिएको छ ।

करिव ११ बजेको समयमा लागेको आगो हावाहुरीका कारण तुरुन्तै नियन्त्रणमा लिन नसकिएका कारण धेरै
क्षति भएको हो । आगो स्थानीय बासी , परासीबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ

-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई