दान बहादुर बुढा | फागुन ७, जुम्ला | जुम्ला जिल्ला बड्र्की गाबिस वडा नं १ कोटिला भिरबाट ५ गते  बिहान ७ बजे तिर सुर्खेतबाट मुगु आउँदै गरेको ना ६ ख ९३७२ नम्बरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | फागुन ७, जुम्ला | जुम्ला जिल्ला बड्र्की गाबिस वडा नं १ कोटिला भिरबाट ५ गते  बिहान ७ बजे तिर सुर्खेतबाट मुगु आउँदै गरेको ना ६ ख ९३७२ नम्बरक"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

गतबर्ष मात्र बिबाह गरेका श्रीमान-श्रीमति एउटै चित्तामा जले

२०७३, ७ फाल्गुन शनिबार १७:२८

दान बहादुर बुढा | फागुन ७, जुम्ला | जुम्ला जिल्ला बड्र्की गाबिस वडा नं १ कोटिला भिरबाट ५ गते  बिहान ७ बजे तिर सुर्खेतबाट मुगु आउँदै गरेको ना ६ ख ९३७२ नम्बरको मिनिट्रकबाट दुर्घटनामा परी मृत्यू भएका  मुगु जिल्ला कालैं गाबिस वडा नं ४ घर भएका २७ बर्षिय श्रीमान रंगबहादुर शाही र उनकी २० बर्षिय श्रीमति गंगादेबी शाहीलाई मुगु जिल्ला अस्पतालमा पोष्टमार्टम गरी भट्टेचौरु आरेघाटमा एउटै चितामा जलाइएको छ ।

गतबर्ष मात्र विवाह बन्धनमा बाधिएका रंगबहादुर र गंगादेवीको उपचारपछि मुगु आउँदै गर्दा ट्रक दुर्घटनामा परि मृत्यु भएपछि मृतकको जन्मगाँउ मुगु खनायाँ गाँउ सोकमग्न भएको छ ।

सडक दुर्घटनामा गाडी चालक बर्दिया जिल्ला मैना पोखरी गाबिस वडा नं ८ घर भएका तिर्थराम थारुको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  दुर्घटनामा परेका घाईते भएका गाडीका सह-चालकलाई जुम्ला जिल्ला कर्णाली स्वास्थ्य-बिज्ञान प्रतिस्ठानमा उपचार भई रहेको छ ।

गर्त बर्ष सोही कालै गाँउका २ जान सुर्खेतबाट मुगु आउने क्रममा सडक दुरघटनामा परी एकको मृत्यू एक अपाङ्क भएका हुन ।साघुरो असहज कच्ची रोडका कारण बढी दुरघटना हुने गरेको देखीन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !