२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा श्रीमानले मट्टितेल छर्की आगो लगाएपछि, श्रीमतीको मृत्यू

२०७३, ८ फाल्गुन आईतवार ०९:२५

श्याम थापा, फागुन ८, नवलपरासी  । नवलपरासीको पक्लीहवा गा.वि.स.मा गए राति घरायसी कलहका कारण आगो लागी एक जनाको मृत्यू भएको छ । गएराती पक्लीहवा गा.वि.स.वडा नं. ९ सकरदीनहीमा श्रीमान श्रीमती विच घरायसी झगडा हुदा श्रीमान अन्दाजी वर्ष ३० का मिन्नु मुसहरले आफ्नो श्रीमती वर्ष अन्दाजी ३० कै जडावती मुसहर माथी मट्टितेल छर्की आगो लागाई फरार भएका थिए । फरार भएका मुसहरलाई प्रहरी चौकी रामनगरले पक्रीएर इलाका प्रहरी कार्यालय बेलाटारीको नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ । आगोलागी घाइते भएकी मुसहरको श्रीमतीलाई उपचारको लागी गएराती नै सहिद स्मृती सामुदायीक अस्पताल चौपतामा लगीएको र थप उपचारको लागी बुटवल लुम्बीनी अञ्चाल अस्पतालमा रिफर गरी उपचार भईरहेको मुसहरको श्रीमतीको आज  विहान ५ बजेको समयमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !