२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको बर्दघाटमा विद्युत चुवाहट हुदाँ एकजना गम्भिर घाईते

२०७३, २८ बैशाख मंगलवार ०६:५८

बैशाख २८, नवलपरासी । नवलपरासीको बर्दघाट ४
बर्दघाटमा विद्युत चुवाहट हुदाँ एकजना गम्भिर घाईते भएका छन् ।

ईलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज विहान ९ वजेको समयमा ट्रान्सफर्मरको
विद्युत भार नियन्त्रण गर्ने क्रममा आफै विद्युत प्रवाह भएर उक्त दुर्घटना भएको हो ।

प्राधिकरणमा ज्यालाको रुपमा काम गर्दै आएका जहदा ८ बस्ने वर्ष २२ का सीताराम
दिनले ट्रान्सर्फमरको अनावश्यक विद्युतीय भारलाई नियन्त्रण गर्ने क्रममा करेन्ट लागि गम्भिर घाईते भर्ई
उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।

विद्युत
प्राधिकरण बर्दघाटका अनुसार आफुहरुले त विद्युतको लाईन बन्द गरेरनै काम गरेको भएता पनि विद्युत
कार्यालयमा जडान गरिएको जेनेरेटर र ईन्भटरको विद्युत प्रवाह भएकोले करेन्ट लागेको हुन सक्ने जनाएको छ तर
अन्य २/३ ठाउँमा पनि काम भइरहेकामा यस्तो घटना भने नभएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ