2026-09-19 04:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आदीबासी जनजाती क्षेत्र नं ५ को सभापतिमा ईन्द्र

मोहम्मद ईजहार शेष, फागुन ९, परासी । नेपाल आदिबासी जनजाती संघ क्षेत्र नम्बर ५ को क्षेत्रिय सभापतिमा ईन्द्र बहादुर चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ । नवलपरासीको मनरीमा आज भएको प्रथम महाधिवेषनवाट चौधरीको सभापतित्वमा १६ सदस्सीय क्षेत्रिय कार्य समिति चयन भएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का सांसद बिक्रम खनालले आसन्न स्थानीय निकायको निर्वाचनमा कांग्रेसका भातृ संग्ठनहरुको महत्वपुर्ण भुमिका रह्ने बताउनु भयो । नेता खनालको प्रमुख आतिथ्य तथा क्षेत्रिय सभापति दिनेशमणि पटेलको सभापतित्वमा भएको अधिवेषनवाट सचिवमा कृष्ण कौषल चौधरी , कोषाध्यक्षमा मिना चौधरी , सदस्यमा जानकी चौधरी सहित १६ सदस्सय क्षेत्रिय कार्य समिति चयन भएको हो ।

कार्यक्रममा महासमिति सदस्य लालबहादुर गुरुङ्ग , महाधिवेषन प्रतिनिधिहरु सुखाडि चौधरी , कमलेश चौधरी , जिल्ला सदस्य कुलदिप आचार्य , क्षेत्रिय उपसभापति बेद प्रशाद शर्मा लगायलते शुभकामना ब्यक्त गर्नु भएको महाधिवेषन प्रतिनिध सुखाडि प्रसाद चौधरीले जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाती महासंघको जिल्ला अधिवेषन फाल्गुन ११ गते बर्दघाटमा हुदै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा