राम नारायण पंडित । फागुन ९, सिरहा | सिरहामा भएको ट्रयाक्टर दुर्घटना परि चालकको मृत्यु भएको छ । सोमबार अपराह्न मिर्चैया ४ भित्री सडकखण्डमा ज १ त ८९५६ नम्बरको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित । फागुन ९, सिरहा | सिरहामा भएको ट्रयाक्टर दुर्घटना परि चालकको मृत्यु भएको छ । सोमबार अपराह्न मिर्चैया ४ भित्री सडकखण्डमा ज १ त ८९५६ नम्बरको"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ट्रयाक्टर दुर्घटनामा चालकको मत्यु

२०७३, ९ फाल्गुन सोमबार १३:२२


राम नारायण पंडित । फागुन ९, सिरहा | सिरहामा भएको ट्रयाक्टर दुर्घटना परि चालकको मृत्यु भएको छ । सोमबार अपराह्न मिर्चैया ४ भित्री सडकखण्डमा ज १ त ८९५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषा बलाबाखर ४ बस्ने श्रबण यादबको २० बर्षीय छोरा रुपेश यादब रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताए । ट्रयाक्टर दुर्घटनामा परि घाइते भएका यादबलाई  उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाए । 

खोलामा बालुवा लिन गएको ट्रयाक्टर बाँधबाट अन्दाजी २५ फिट तल खसेर दुर्घटना भएको बताईएको छ । मृतक यादबको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाईको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा