फागुन ११, संखुवासभा । नेपाल पत्रकार महासङ्घ शाखा संखुवासभाको अध्यक्षमा इन्द्रकुमार गिरी चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ११, संखुवासभा । नेपाल पत्रकार महासङ्घ शाखा संखुवासभाको अध्यक्षमा इन्द्रकुमार गिरी चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा स"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

पत्रकार महासङ्घ संखुवासभाको अध्यक्षमा गिरी

२०७३, ११ फाल्गुन बुधबार ०५:४९


फागुन ११, संखुवासभा । नेपाल पत्रकार महासङ्घ शाखा संखुवासभाको अध्यक्षमा इन्द्रकुमार गिरी चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा गंगा बिस्ट प्रजिना शाक्य, सचिवमा अनिश बिस्ट, सहसचिवमा नबिन दाहाल र मोहन कुमार राई तथा कोषाध्यक्षमा नबिन गुरुङ चयन हुनुभएको छ ।  अधिवेशनबाट श्याम निरौला, दिपेन्द्र शाक्य, कमला शाक्य र गोविन्द राई  प्रदेश प्रतिनिधिमा छनोट हुनुभएको छ । 

अधिवेशनले पदम बहादुर अधिकारी, छेटु शेर्पा र कुबेर प्रसाद भेटवाललाई केन्द्रीय पार्षदमा छनोट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला