पर्वत । संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन सम्बन्धी कुश्मामा शुरु भएको दुई दिने तालिम सम्पन्न भएको छ । स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका  स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन सम्बन्धी कुश्मामा शुरु भएको दुई दिने तालिम सम्पन्न भएको छ । स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका  स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयो"/>
2026-09-20 12:52 AM
पर्बत - PBT

शान्ति समितिको तालिम सम्पन्न

पर्वत । संक्रमणकालिन न्याय का लागि द्वन्द्व व्यवस्थापन सम्बन्धी कुश्मामा शुरु भएको दुई दिने तालिम सम्पन्न भएको छ । स्थानीय शान्ति समितिका सदस्यहरु तथा गाविस÷नगरपालिका  स्तरीय शान्ति समितिका संयोजकहरुको लागि उक्त तालिमको आयोजना गरिएको  उक्त तालिमबाट घरपरिवा, समाज, देश र अन्तराष्ट्रिय समुदायमा हुने संक्रमणकालिन अबस्था र त्यसले निम्त्याउने द्वन्द्व व्यवस्थापनका बारेमा जानकारी हासिल भएको कार्यक्रममा सहभागीहरुले बताए ।


 द्वन्द्व व्यवस्थापन गर्न  सके स्थायी शान्ति को कल्पना गर्न सकिने र के के कारणले द्वन्द्व  हुन्छ र त्यसको प्रभाव, असर र समधानका बारेमा ज्ञान हासिल  गरेको सहभागी भनाई थियो । स्थानीय शान्ति समिति पर्वतका संयोजक सोमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा बोल्दै आचार्यले शान्ति समितिका गतिविधिहरुलाई जनता समक्ष पु¥याउनको लागि हरेक गाउँ विकास समितिमा शान्ति समिति गठन गरीएको र संक्रमणकालिन अबस्थामा द्वन्द्वबाट प्रभावित भएका नागरिकलाई न्याय दिलाउनको लागि तथा शान्ति स्थायित्व कायम गर्नको लागि सवै मिलेर लाग्नुपर्नेमा जोड दिए । 


 उनले तालिमबाट संक्रमणकालिन न्यायका लागि द्वन्द्व व्यवस्थापन तालिमले धेरै पाठ सिकाए भन्दै व्यवहारमा लागू गरी शान्ति स्थापनाकोलागि लागि पर्नुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन कार्यालय सचिव किशोर सुवेदीले गरेका थिए । भने प्रशिक्षण कपिलमणी दाहालले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो