पर्वत । सेना दिवसका अवसरमा नेपाली    सेना रण दल गुल्म पर्वतले सप्ताहव्यापी कार्यक्रमको आयोजना    गरी मनाएको छ  ।

महाशिवरात्री एवं सेना दिवसको अबसरमा रणदल ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । सेना दिवसका अवसरमा नेपाली    सेना रण दल गुल्म पर्वतले सप्ताहव्यापी कार्यक्रमको आयोजना    गरी मनाएको छ  ।

महाशिवरात्री एवं सेना दिवसको अबसरमा रणदल ग"/>

2026-09-20 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रणदल गुल्मले सप्ताव्यापी कार्यक्रम गरि सेना दिवस मनाउदै

पर्वत । सेना दिवसका अवसरमा नेपाली    सेना रण दल गुल्म पर्वतले सप्ताहव्यापी कार्यक्रमको आयोजना    गरी मनाएको छ  ।

महाशिवरात्री एवं सेना दिवसको अबसरमा रणदल गुल्मले कुश्मा कटुवाचौपारीमा रहेको अल्पेश्वर गुफा परिसरको सरसफाइ गरेको छ । मदन जंग कार्कीको कमाण्डमा ७० जनाको टोलीले अल्पेश्वर गुफा परिसरको बृहत सरसफाएइ गरेको हो ।सप्ताव्यापी कर्यक्रम अन्तरगत दिवसको अबसरमा आज गुप्तेश्वर गुफा परिसरमा बृहत सरसफाइ तथा रक्तदान कार्यक्रमको आयोजना   गरेको       रण दल गुल्म  व्यारेकले जनाएको छ । 

विहान गुल्मका गुल्मपति मदन जंग लामिछानेको नेतृत्वमा ७० जनाको टोलीले गुप्तेश्वर गुफा परिसरको बृहत सरसफाई तथा  नेपाल रेडक्रस सोसाइटी  जिल्ला शाखा पर्वतको  आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।

शिवरात्रि तथा सेना दिवसमा विशेष अबसरमा काठमाडौं टुँडिखेलमा कार्यक्रमको आयोजना हुदैछ ।

सो कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता एवं विशेष सम्बोधन हुने तय भएको छ । नेपाली सेनालाई देशभक्ति, जनसेवा र आफनो पेसागत निष्ठाप्रति प्रतिबद्ध रहँदै अझ नवीन ऊर्जा, उत्साह, सङ्गठनात्मक सङ्कल्पको प्रतिकारात्मक दिवसको रुपमा मनाउने गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो