https://scontent.fmaa1-1.fna.fbcdn.net/v/t34.0-12/ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... https://scontent.fmaa1-1.fna.fbcdn.net/v/t34.0-12/
2026-09-20 12:55 AM
पर्बत - PBT

कार्यविधिभन्दा बाहीरका मानीसले संयोजकको दावी गर्दा शान्ती समीतीमा खैलावैला

https://scontent.fmaa1-1.fna.fbcdn.net/v/t34.0-12/महेन्द्र जिसी 

पर्वत ।  दश वर्षे शसस्त्र द्धन्द्धको समाधान गरी स्थायी शान्ती कायम गराउन गठीन  स्थानीय शान्ती समीतीमा पछिल्ला वर्षमा अशान्ती मौलाउँदै गएको छ । दलहरुकोसंरक्षण्मा संयोजक चयन गरीने प्रचलनले पनि  समीतीमा   अशान्ती मौलाएको हो ।  समीतीले निर्माण गरेको कार्यगत  सर्तमा  संयोजकको समायावधि ६ महीना उल्लेख गरीको भएपनि संयोजक बन्ने दलहरुको होडबाझीका कारण यतिवेला शान्ती   समीती विवादमा तानिएको हो ।


विगतमा संयोजकहरुले  ६  महीना भन्दा बढी पदमा रहेर काम गरेको भएपनि पछिल्ला  संयोजकहरु  तीन महीना संयोजक बन्ने विषयमा   समीतीका पदाधिकारीहरु बिच मनमुटाम देखीएका कारण  विवाद मौलाउँदै गएको हो । पुर्व संयोजक तेजेन्द्र पौडेलले  दायीत्व पुरा गराउने भन्दा पनि  पद हत्याउने होडबाजी चलेका कारण  शान्ती समीतीमा अशान्ती छाएको बताउनु भयो । समीतीका  पदाधिकारीहरु विभिन्न दलहरुको आडमा समीती सञ्चालन गर्ने होडबाजी चलेका कारण पनि  कार्यगत शर्त भन्दा बाहीर रहन पुगेको पौडेलले जनाउनु भयो । 


वर्षिक रुपमा  ५ लाख बराबरका कार्यक्रम सहीतको  बजेट रहेको समीतीमा आँफु अनुकल गराउन  विभिन्न संगठनमा  आठमा दलहरुको हाली मुहाली  बढदा  समीती विवादित बन्दै आएको छ । समीतीको काममा  राजनीतीक गतिरोध अन्य गर्ने उल्लेख रहेको भएपनि समीतीमा दलीय स्वार्थ हाँवी बन्दा द्धन्द पिडीतहरुले  शान्ती समीतीको आभास गर्न सकीरहेका छैनन । समीतीमा बढदो  किचलो बढेका कारण लक्ष अनुरुप काम गर्न असहज हुँदै आएको वर्तमान संयोजक  सोमलाल आचर्यले बताउनु भयो ।


 कार्यविधिमा  विभिन्न संघ संगठन र मानव अधिकारका क्षेत्रमा काम गर्दैै आएका  समीतीका पदाधिकारी  आउने व्यवस्था गरीएको भएपनि  कार्यविधि भन्दा बाहीरका मानीसहरुले संयोजकको दावी  गर्दा   पछिल्लो महीनामा शान्ती समीतीमा  थप किलचो मचिएको समितिले जनाएको छ ।

 गत फाल्गुन १२ गते हुने पदाधिकारीहरुको बैठक पनि बस्न नकेको  आचर्यले बताउनु भयो  । व्याक्ति गत स्वार्थ  र दलिय दबावमा  कार्यविधि विपरीतमा मानीसहरुले संयोजकको दावी गरेका कारण पनि स्थानीय शान्ती समीती पर्वतमा  नै  दिगो शान्ती स्थापना  कायम हुन सकीरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो