पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/5f71865a64ce3477ccb2c90d7e22a9981488102513.jpg" style="width: 480px; float: left;">फागुन १५, बितामोड । सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासंघ झापा शाखालाई ४३ हजार रुपैयाँ सहयोग प्रदान गरेकी छिन् ।<br></p><p>सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आज आइतबार उक्त रकम बिर्तामोडमा महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गरे । </p><p>झापा क्षेत्र नं. ४ बाट समानुपातिक तर्फकी सांसद प्रसाईंले पत्रकारिता क्षेत्रको विकासका लागि उक्त रकम प्रदान गरेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । उनले सांसद विकास कोष अन्तर्गत उक्त रकम सहयोग गरेको बताइएको छ । </p>

