२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा भुकम्प जादाँ एक जनाकाे मृत्युु

२०७३, १६ फाल्गुन सोमबार ११:१६

प्रज्वल पाैडेल । फागुन १६,काठमाडौं । रामेछापमा साेमबारकाे भुकम्प जादाँ एक जनाकाे मृत्यु भएकाे छ । रामेछापकाे सुनारपानि केन्द्र विन्दु भएर ९ बजेर २२ मिनेट जाँदा भाग्ने क्रममा गेलु गाविस वडा नं ६ काउँलेका ज्ञानकुमार तामाङकाे मृत्यु भएकाे हाे । घरकाे अागँनकाे पर्खालबाट चिप्लिएर कान्लामुनि खस्दा तामाङकाे मृत्यु भएकाे गेलुका पूर्व गाविस अध्यक्ष कृष्णहरि अधिकारीले जानकारी दिनुभयाे  ।उनी केही दिन देखि बिरामी भएकाे बताइएकाे छ ।

साेहि समयमा सदरमुकाम मन्थलीमा भुकम्प अाएपछि भाग्नेक्रममा जिल्ला हुलाक कार्यालय रामेछापका सुब्बा कमल कटुवालको छोरा शाहिल कटुवालको गम्भीर घाइते भएका थिए । उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । लगतै बिहान १०:०६ मा दोश्रो भूकम्प (४.७ रेक्टरको) रामेछापलाई नै केन्द्रबिन्दु बनाई गएको थियाे ।

भूकम्पका दुई कम्पन पछि पनि अरु दुईवटा साना कम्पन गएका छन् । त्यसपछि पनि पटक पटक कम्पन हुन थालेपछि अझ ठुलाे भुकम्प अाउने त्रासले सर्वसाधारणहरू बाहिर बसेका छन् । भुकम्पले रामेछापका अन्य स्थानमा समेत केही घरहरू भत्किएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला