नरजन तामाङ/फागुन १६, सुर्खेत । वीरेन्द्रनगरमा रहेको सिद्धपाइला इगङ्गिलस मिडिया माध्यामिक विद्यालयको १०औं वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/फागुन १६, सुर्खेत । वीरेन्द्रनगरमा रहेको सिद्धपाइला इगङ्गिलस मिडिया माध्यामिक विद्यालयको १०औं वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको"/>

2026-08-30 12:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


नरजन तामाङ/फागुन १६, सुर्खेत । वीरेन्द्रनगरमा रहेको सिद्धपाइला इगङ्गिलस मिडिया माध्यामिक विद्यालयको १०औं वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।

वार्षिक उत्सवमा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले हरेक आमा बाबुहरुको सपना हुन्छ । कहिले काही सपना बिसने गरेको बताए ।

 परिवारको सिकाई शिक्षण अनुकुल हुनुपर्ने मुल्य मान्यतामा आधारित  शिक्षा अभिभावकले ख्याल गर्नुपर्ने बताए । शिक्षा क्षेत्रदेखि अन्य विभिन्न अतिरिक्त क्रिया कलापमा बालबाललिकालाई प्रोहत्सान मिल्ने वातावरण सिजृना  गर्नु पर्न बताए ।

 अभिभावक ठुलाहरु सँग डर नमान्नुपर्ने डर साना मान्छेको मान्नुपर्ने हरेक विद्याथीहरुको टप गर्न क्षमता भएकोले विद्यालय र घरपरिवारबाट प्रोहत्सान दिएपछि कोही बालबालिका कमजोर नभएको शाहले बताए । अभिभावकले घरमा आएका पाहुनाहरुलाई जसरी सम्मान गरिन्छ त्यसरी नै बालबालिकालाई सम्मान गर्नु पर्ने आग्रह समेत गरे । जिशिअ शाहले हरेक शिक्षक अभिभावकहरुको जिम्मेवारी भनेको बालबालिकाहरुलाई सम्मान गर्नुपर्ने बताए ।

  जिशिअ शाहले व्यङग गदै भने मुतिकारले ढुङ्गालाई कहिले ढुङ्गाको रुपमा लिदैन मुतिको रुपमा लिने गरेको हुन्छ । घरमा हरेक आमाबुबाबाट गरिने क्रियाकलापले बालबालिकाको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पर्ने हुदा अभिभावकहरुले घरमा मुल्य मान्यताको शिक्षाको अवस्यक रहेको शाहले बताए ।

 शिक्षा पेशा रोज्नेहरु भाग्यमानी हुने शाहले भने कुनै व्यक्ति शिक्षा दिने ठाँउलाई पैसा कमाउने रुपमा नआउन आग्रह गरे शिक्षक भनेको सुन्दर सम्मान इज्जथ प्रतिष्ठा कमाउने हो । यदी पैसा कमाउने हो भने अरु पेशा छन । पैसा कमाउनेहरुले विद्यार्थीहरुलाई राम्रो शिक्षा नदिने र स्कुल प्रवेश नगर्न शाहले आग्रह गरे । 

जिशिअ शाहले भने अभिभावक, शिक्षकहरु प्रति बालबालिकाहरु लोकतन्त्रको अनुभुति गर्ने नपाएको बताए । घोकाउने काम नगरौ जिन्दगीमा गरेर सिक्ने भावनालाई प्रयोग गर्नुपर्ने बताए । जिशिअ शाहले भने शिक्षक अभिभावकहरुले बालबालिकालाई माया,प्रेम प्यारको ध्यान दिनुपर्ने बताए ।

सिद्धपाइला इगिलस मिडियम माध्यामिक विद्यालयले अगामी दिनहरुमा प्रगतिका बाटाहरु लम्कीने छ । शुभकामना व्यक्त गरेको थिए । वार्षिक उत्सव तथा अभिभावक दिवसमा विद्यालयका साना साना बालबालिकाहरुको नृत्य प्रस्तुत गरिएको थियो । 

वार्षिक उत्सव तथा अभिभावक दिवसमा शिक्षा क्षेत्रमा योग्दान दिने उषा बालबाटिका माध्यामिक विद्यालयका प्रिन्सिपल सिताराम पौडेल, ,समाजसेवी गेहेन्द्र दाहाललाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा मासिक बार्षिक फ्रि नियमित रुपमा बुझाउने अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा समाजसेवी गेहेन्द्र दाहाल, उषा वालबाटिका माध्यामिक विद्यालयका प्रिन्सिपल सिताराम पौडेल, प्यावसन सुर्खेतका वेदप्रसाद ढकाल, प्यावसन सुर्खेतका लोक बहादुर खत्री साउथ एसियन बोडिङ स्कुलका प्रिन्सिपल छत्र बडुवाल,प्यावसन सुर्खेतका सल्लाकार बलदिप कडेल, प्यारागन एकेडेमीका प्रिन्सिपल पूर्ण भण्डारी, लगयातको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व सिद्धपाइला इग्लिस मिडियम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विश्व प्रसाद तिवारीको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने