नन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ । 

मंगलबार जुम्ला सदरमुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ । 

मंगलबार जुम्ला सदरमुक"/>

2026-10-15 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल प्रहरीलाइ बुझाइयो

नन्दराम जैशी/फगुन १८, जुम्ला । जुम्लामा भेटिएका सयौं वर्ष पुराना मानव कंकाल मंगलबार सरोकारवालाको रोवहरमा प्रहरीलाइ बुझाइएको छ । 

मंगलबार जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका वडा नम्बर ५ भार्तिबाडामा सयौं वर्ष पुराना मानव कंकाल भेटिएका थिए । शौचालयको खाल्डो बनाउने क्रममा सो मानव कंकाल भेटिएका हुन् । एउटै स्थानामा ३ वटा मानव कंकाल भेटिएको स्थानिय शिवलाल डाँगीले बताउनु भयो । उहाँका अनुसार  धेरै वर्ष पहिला देखि उक्त स्थानमा वस्ती बस्दै आएको हुनाले कति वर्ष पुराना मानव कंकाल हुन भनेर भन्न नसकिने  बताईएको छ ।

 घर बनाउँदा र शौचालय बनाउँदा समेत पहिला पनि मानव कंकाल भेटिने गरेको उहाँको भनाई छ ।  झण्डै ९ फिट गहिरो खन्दा मानव कंकाल फेला परेको हो । मानव कंकाल भेटिएको स्थानको ढुङ्गा समेत कुहिएको हनाले सयौं वर्ष पुरानो मानव कंकाल भएको हुन सक्ने अर्का स्थानिय बासिन्दा दत्त बहादुर शाहीले बताउनु भयो  ।

 धेरै वर्ष पहिला जुम्ला सदरमुकाम नै  चिहान घाट भएको  हुन सक्ने भन्दै मानव कंकाल भेटिने गरेको उहाँले बताउनु भयो  । उक्त स्थानमा  झण्डै ५  सय वर्ष भन्दा पहिला देखि मानव बस्ती बस्दै आएको हुनाले मानव कंकाल त्यो भन्दा पुरानो हुन सक्ने शाहीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो