2026-09-19 08:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा सिकलसेलको नि:शुल्क स्वास्थ्य शिविर

सन्तोषकुमार गुप्ता, देउखुरी १८ फागुन । सिकलसियल एनिमियाका रोगीहरुका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । 

स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था सिसहनियाँको आयोजना एवम् विष्ट उपचार क्लिनिकको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ८३ जनाले स्वास्थ्य परिक्षण गराएकोमा १८ जनामा सो रोग पत्ता लागेको विष्ट उपचार क्लिनिकका स्वास्थ्य चिकित्सक प्रकाश विष्टले  बताए । शिविरमा स्वास्थ्य चिकित्सक प्रकाश विष्ट, ल्याप टेक्निसियन कुन्ता पौडेल र ल्याप असिस्टेन लब जैशीले स्वास्थ्य चेकजाँच गरेका थिए । भने शिविरको सहजीकरण संस्थाका सचिव गरिवु चौधरीले गरेका थिए ।

बंशाणुगतरुपमा लाग्ने  यो रोगले र क्त को शिकामा संक्रमण गर्छ । एक सय वर्ष पहिले  अमे रि कामा पत्ता लागे को  यो रोग पछिल्लो  समयमा थारु समुदायका व्यक्तिहरुमा दे खिएको  छ । दाङबाट जिल्ला जनस् वास् थ्य कार्यालयले  अहिले सम्म १ सय ३८ जनालाई निःशुल्क उपचार का लागि के न्द्रमा सिफारि स गरि एको  जिल्ला जनस् वास् थ्य कार्यालय दाङका प्रमुख घनश्याम पो ख्रे लले  बताए ।

रोग कतिजनामा लागे को  छ भन्ने  बारेमा एकीन विवर ण छै न । भेरी अञ्चल अस् पतालमा उपचार को  लागि पुगे कामध्ये  तीन सय जना दाङ जिल्लाका बिरामी आफ्नो  प्रत्यक्ष सम्पर्कमा र हे को  भेरी अञ्चल अस्पताल नेपालगञ्जका फिजिसीयन डाक्टर राजन पाण्डेले बताए । 

दाङ जिल्लाबाट सिकलसे लको  उपचार का लागि पुगेका मध्ये करिब तीन सय जना सम्पर्कमा छन् । उनीहरुको  उपचार  शुरु भइसके को छ, नया पत्ता लाग्ने बिरामीको  संख्या पनि धेरै रहेको छ । सिकलसेल सदियौ देखी थियो,  तर यसको  पहिचान हुन सकेको थिएन अहिले पहिचान भयो र उपचार पनि शुरु भएको  छ । 

सिकलसेल भएका बिरामीले  बाचुञ्जेल औषधि खानुपर्छ । सिकलसेल रोग वंशाणुगत भएकाले  पत्ता लागेमा कन्ट्रोल गर्ने  हो, त्यसको लागि औषधि नियमित खानुपर्छ, प्रे सर, सुगर जस् तै  यसको  पनि नियमित औ षधि से वन गर्नुपर्ने  हुन्छ डा. पाण्डेले भने अहिले  ने पाल सर कार ले  एक लाख बराबरको  औषधि निःशुल्क उपलब्ध गराउने गर्छ । 

सिकलसेलको औषधि महंगो छ । दाङ जिल्लामा जहाँ त्यहीं यसको  औषधी पाइदै न । राप्ती उपक्षे त्रीय अस् पतालमा भर्खरै बिरामीहरुको  मागको आधारमा औषधि राखिएको छ । तर  अन्यत्र औ षधि पसलमा पाउन मुस्किल पर्छ । दशवटा गोलीको  एक पत्ता औषधिलाई दुई सय ५० रुपैया पर्छ । 

दाङसहित पश्चिम नेपालको  थारु समुदाय बसोवास गर्ने  जिल्लामा अहिले सम्म करिब एक हजार  बिरामी उपचार का लागि अस्पतालसम्म पुगेको  तथ्यांक डा. पाण्डे सग छ । तर  रोगको  पहिचान नहुँदा धेरै बिरामी गाउघरमा त्यसै  बसिरहेको  हुनसक्ने  उनले  बताए । 

सिकलसेल रोग लागेको  छ कि छैन भने रगत परिक्षण गर्नुपर्ने  हुन्छ । रगत परिक्षणको  सुविधा राप्ती उपक्षे त्रीय अस् पतालमा भर्खर  शुरु भएको  छ । अब दे उखुरीको  लमही स्थित प्राथमिक स्वास्थ्य केन्द्र लमही र  सिसहनिया स्वास्थ्य चौकीमा शुरु गर्ने  गरिएको छ । यसै बिच सिसहनियाँ गाविसले गाविसको ९ वटै वडाहरुमा व्यापक रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो