म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या

साझासवाल
1 Min Read

माथीको तश्विरमा: आगो लगाई हत्या गरिएका म्यानपावर ब्यबसायी कुर्मी |

फागुन १८, काठमाडौं । अज्ञात समूहले सिराहामा एक म्यानपावर व्यवसायीलाई जिउँदै आगो लगाएर हत्या गरेको छ ।

सिराहाको फुलवारिया ६ मा प्रतिज्ञा म्यानेजमेन्ट सर्भिस प्रालिका सञ्चालक प्रदिप राय कुर्मीको हत्या भएको हो । आफ्नै निवासमा मंगलबार राती ११ बजे सुतिरहेको बेला अपरिचित समुहले आगो लगाएर हत्या गरेको सिराहा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कुर्मी काठमाडौँ गौशाला स्थित प्रतिज्ञा म्यानेजमेन्ट सर्भिस म्यानपावरका संचालक हुन् ।

विदेशबाट टिभी ल्याउँदा कति इन्चलाई कति कर तिर्नु पर्छ ? थाहा पाउनुहोस्

Share This Article
Leave a Comment

Leave a Reply