2026-10-15 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

५ गाविसका स्थानियले जुम्ला जिविसमा धर्ना दिए

नन्दराम जैशी/फागुन २०, जुम्ला । उपभोक्ता समितिले ग्रामिण सडक निमार्ण गर्न पाउनुपर्ने भन्दै जुम्लाका ५ गाविसका स्थानियले आज जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिएका छन । 

मुगु र डोल्पा जोड्ने सडक निमार्णको लागि जिविसले केहि रकम उपभोक्ता समितिलाई र केहि रकम टेन्डर प्रक्रिया बाट निकासा गरी सडक निमार्ण गर्ने भनिएको निर्णय चौधबिसका स्थानियको हितमा नभएको भन्दै ५ गाविसका स्थानियले बिरोध जनाएका हुन ।

 जुम्लालाको चौधबिस हुदै मुगु र डोल्पा जोड्ने ग्रामिण सडक निमार्णको लागि विनियोजित १ करोड बजेट मध्य केहि ठेक्का प्रक्रिया र केहि उपभोक्ता समितिबाट निमार्ण गर्ने तयारी खण्ड खण्ड नभई सबै उपभोक्ताहरुले नै पाउनु पर्ने स्थानियले माग गरेका छन । 

पट्मारा, बुम्रमाडीचौर, देपालगाउँ, गाज्र्याकोट र गोठीचौरका स्थानियहरुले आज विरोध जनाएका हुन । यता स्थानिय विकास अधिकारी हरिनारायण बेल्वासले बजेटको स्वरुप अनुसार टेन्डर आह्वान गर्ने कि उपभोक्ता समितिबाट निमार्ण गर्ने कुराको छिटै टुंगो लगाइने  बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो