फागुन २०, काठमाडौँ । प्युठान निबासी लामो दुरिका धाबकको परिचय बनाएका संजय पण्डित सम्मानित भएका छन ।

 विश्व पर्वतारोही एबम लामो दुरीका धाबक पण्डितलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २०, काठमाडौँ । प्युठान निबासी लामो दुरिका धाबकको परिचय बनाएका संजय पण्डित सम्मानित भएका छन ।

 विश्व पर्वतारोही एबम लामो दुरीका धाबक पण्डितलाई "/>

2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संजय पण्डितलाई खेलाडी संघको सम्मान

फागुन २०, काठमाडौँ । प्युठान निबासी लामो दुरिका धाबकको परिचय बनाएका संजय पण्डित सम्मानित भएका छन ।

 विश्व पर्वतारोही एबम लामो दुरीका धाबक पण्डितलाई शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय अन्तरास्ट्रिय खेलाडी संघको साधारण सभामा साहसिक खेलकुद सम्मान पत्रद्वारा सम्मान गरिएको छ । 

सम्मान कार्यकममा खेलकुद परिषदका सदस्य सचिब केशब बिस्ट, संघका अध्यक्ष  दिपक बिस्ट, महाचिब दिपक श्रेष्ठले  ताम्र पत्र संयुक्त रुपमा प्रदान गरेका थिए । पण्डितले सगरमाथा, मनास्लु सहित विश्वका ११ चर्चित हिमाल आरोहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई