२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चालकको लापर्वाहिका कारण जिप दुर्घटना, १ को मृत्यू ८ घाईते

१९ कार्तिक २०७२, बिहीबार २२:०८

नरी बडु/ कात्तिक २०, बैतडी । चालकको लापर्वाहिका कारण बैतडीको ग्वाल्लेक गाविसमा पर्ने सैनिखान भन्ने ठाँउमा आज साँझ जिप दुर्घटना हुन एक जनाको मृत्यू हुनका साथै ८ जना घाईते भएका छन् ।

बैतडीको देहिमाण्डौँबाट गिरेगडाका लागि छुटेको से १ ज ७७३ नम्बरको जिप ग्वाल्लेकको सैनिखानमा दुर्घटना हुदा बैतडीको दशरथचन्द नगरपालीका ७ कि १८ वर्षिय रेखा भट्टको मृत्यू भएको छ भने अन्य ८ घाईतेको विवरण आउन बाँकि छ ।

घाईते ८ मध्ये २ को अवस्था गम्भीर रहेको र सबै घाईतेहरुलाई जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार चालकले मापसे गरी जिप चलाएको र दुर्घटनापछि चालक फरार रहेका छन् ।
फरार चालकको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता