Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुलाको महाकाली नदिमा फेरी अर्को शब भेटियो

By kit 2 मिनेट पढाइ

<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/50b5784e4133ea13334df79b158480e71488696722.jpg" style="float: left;"><b>फागुन २२, दार्चुला ।</b> महाकाली नदीको बीच भागमा अड्किएको अवस्थामा एउटा शव फेला परेको छ ।&nbsp;<br></p><p>अपि नगरपालिकाको खेट्टेखोला नजिक महाकाली नदीबीच भागमा आज विहान शव फेला परेको हो । त्यहाँ स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव निकाल्न जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिएको छ ।&nbsp;</p><p>शव नदीको बीचभागमा अड्किएकाले शव निकाल्न समस्या भएको प्रहरी नायब उपरीक्षक केदार खनालले बताउनु भयो । शवको पहिचान हुन सकेको &nbsp;छैन ।</p>