पर्वत । जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीले ताला लगाएका छन् । नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले स्तरवृद्धि भएका स्वस्थ्य कर्मचारीहरुको पद पदस्थापन नगरेको र  हाल सम्म पनी जिम्मेवारी नदिएको आरोप लगाउदै उनीहरुले आइतब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीले ताला लगाएका छन् । नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले स्तरवृद्धि भएका स्वस्थ्य कर्मचारीहरुको पद पदस्थापन नगरेको र  हाल सम्म पनी जिम्मेवारी नदिएको आरोप लगाउदै उनीहरुले आइतब"/>
२०८३, १० बैशाख बिहीबार
पर्बत - PBT

जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी

२०७३, २३ फाल्गुन सोमबार ०५:५३

पर्वत । जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीले ताला लगाएका छन् । नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले स्तरवृद्धि भएका स्वस्थ्य कर्मचारीहरुको पद पदस्थापन नगरेको र  हाल सम्म पनी जिम्मेवारी नदिएको आरोप लगाउदै उनीहरुले आइतबार विरोध स्वरुप स्वास्थ्य कार्यालय पर्वतमा ताला लगाएर धर्ना दिएका हुन् । स्वास्थ्य सेवा ऐनको दफा ९ ख तुरुन्त कार्यन्वयन गर भन्ने    नाराका साथ आइतबार जनस्वस्थ्य कार्यालय पर्वतमा संयुक्त टे«ड यूनियनले धर्ना बसेको हो ।  धर्नाका कारण यहि महिनामा हुने भनिएको हात्तीपाइले रोग नियन्त्रण अभियान कार्यक्रम समेत प्रभावित भएको छ ।

 यूनियनले पटकपटक मन्त्रालयमा ज्ञापन पत्र वुझाएपनि कार्यन्वय नभए पछि हाल ३ महिना देखी पर्वत लगाएत देशभरका स्वस्थ्यकर्मी आन्दोलनमा लागेको संयोजक रुद्र शर्माले बताए ।  सर्वोच्च अदालतले ऐन वमोजिम कार्यन्वयन गर्नका लागी आदेश दिए पनि हाल सम्म मन्त्रालय वाट ऐन कार्यन्वयनका लागी ठोस कदम नचालेको संयुक्त टे«ड यूनियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल