पर्वत ।देशका बढ्दो वेरोजगार भैराखेको बेलामा कुश्मामा हलुका सवारी साधान चलाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई सिप प्रंदान गरी आत्मानिर्भर गराउने उदेश्यका साथ संचालन भएको एक महिने हलुका सवारी साधन चलाउने तालिम सम्पन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।देशका बढ्दो वेरोजगार भैराखेको बेलामा कुश्मामा हलुका सवारी साधान चलाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई सिप प्रंदान गरी आत्मानिर्भर गराउने उदेश्यका साथ संचालन भएको एक महिने हलुका सवारी साधन चलाउने तालिम सम्पन्न "/>
2026-09-19 10:16 PM
पर्बत - PBT

हलुका सवारी साधान सम्बन्धी तालिम सम्पन्न

पर्वत ।देशका बढ्दो वेरोजगार भैराखेको बेलामा कुश्मामा हलुका सवारी साधान चलाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । युवाहरुलाई सिप प्रंदान गरी आत्मानिर्भर गराउने उदेश्यका साथ संचालन भएको एक महिने हलुका सवारी साधन चलाउने तालिम सम्पन्न भएको हो ।

 शिप विकास तालिम केन्द्र पर्वतको  आर्थिक सहयोग र फ्रण्टलाइन नेपालको संयोजनामा माघ १४ दखि फागनु १९ सम्म उक्त तालिम सम्पन्न भएको थियो । सो तलिममा ३० जना युवायुवतीहरुको सहभागीता रहेको थियो । जसमध्ये ६ युवती र २४ जना युवाहरु रहेका थिए । 

तालिमबाट धेरै     कुरा सिकेको तालिममा सहभागी भएकाहरुले बताएका छन् ।


एक महिने तालिम भएकोले थप आवश्यक कुराहरुको बारेमा जानकारी हासिल गर्न नसकेको भन्दै सो कार्यक्रमको थप माग गरेका छन् ।

वेरोजगार युवाहरुलाई लक्षित गरी सो तालिम संचालन भएता पनि समय अबधी कम भएको भन्दै समयअवधि थप गर्नको लागि माग गरेका हुन्. । तालिममा सहभागीहरुले सो तालिमबाट आफूहरुले धेरै  कुरा सिकेको र व्यवहारमा उतार्नको लागि तल्लीन रहेको बताएका थिए । सो तालिम कुश्मामा रहेको आरसी दाईको ड्राइभिङ स्कुलमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो