पर्वत ।

नेपाल निजामति कर्मचारी युनियन सघं पर्बतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । यही फाल्गुन १३ र १४ गते सम्पन्न भएको सातौँ जिल्ला अधिवेशवनबाट सर्बसम्मत चयन भएको जिल्ला कार्यसमिती तथा केन्द्रीय प्रतिनिधीहरुको पदस्थापन भएको हो । कार्यक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।

नेपाल निजामति कर्मचारी युनियन सघं पर्बतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । यही फाल्गुन १३ र १४ गते सम्पन्न भएको सातौँ जिल्ला अधिवेशवनबाट सर्बसम्मत चयन भएको जिल्ला कार्यसमिती तथा केन्द्रीय प्रतिनिधीहरुको पदस्थापन भएको हो । कार्यक्र"/>

2026-07-25 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निजामति कर्मचारी युनियनको पदस्थापना

नेपाल निजामति कर्मचारी युनियन सघं पर्बतको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । यही फाल्गुन १३ र १४ गते सम्पन्न भएको सातौँ जिल्ला अधिवेशवनबाट सर्बसम्मत चयन भएको जिल्ला कार्यसमिती तथा केन्द्रीय प्रतिनिधीहरुको पदस्थापन भएको हो । कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल निजामति कर्माचारी युनियन संघका केन्द्रीय सदस्य शिव शर्मा अधिकारीले गर्नुभएको थियो ।

उहाँले कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गर्न र समस्याको समाधान सामुहिक छलफलवाट गर्न आग्रह गर्नुभयो । कर्मचारीहरुका विचमा भएका मतभिन्नता छलफल र संवादवाट मात्रै समाधान गर्न सकिने अधिकारीको जोड थियो । उहाँले प्रजातन्त्रमा बिश्वास राख्ने कर्मचारीहरुको मनोबल माथि उठाउँदै संगठनलाई समेत बलियो बनाउने नेतृत्वको खाँचो रहेको जनाउँदै सो कार्य गर्न सक्ने नेतृत्व चयन भएकोमा सबै सफल कर्माचारीहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

पदस्थापन कार्यक्रम बोल्दै निजामति कर्मचारी यूनियन संघको निर्वाच समिति संयोजक राम शर्मा लामिछानेले प्रजातन्त्रको बिचारलाई सबैले ग्रहण गरी बिश्वासका सथा अगाडी बडन् आग्रह गर्नुभयो ।नबर्निबाचित अध्यक्ष धु्रर्ब प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव यम प्रसाद शर्माले र्गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक