पर्वत ।  उपराष्ट्रपति नन्दबहादुर पुनले आज पर्वतमा आयोजित नबौं महिला महोत्सवको उद्घाटन गर्दै बिगताको एउटा अनुभव आम नागरीकलाई सुनाएका छन् । 

उनले जनयुद्धको समयमा आफूल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।  उपराष्ट्रपति नन्दबहादुर पुनले आज पर्वतमा आयोजित नबौं महिला महोत्सवको उद्घाटन गर्दै बिगताको एउटा अनुभव आम नागरीकलाई सुनाएका छन् । 

उनले जनयुद्धको समयमा आफूल"/>

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उपराष्ट्रपति पुनले भने– टाउँकाको मुल्य तोक्ने समयमा म सिडियो कार्यालयमै थिए‘

पर्वत ।  उपराष्ट्रपति नन्दबहादुर पुनले आज पर्वतमा आयोजित नबौं महिला महोत्सवको उद्घाटन गर्दै बिगताको एउटा अनुभव आम नागरीकलाई सुनाएका छन् । 

उनले जनयुद्धको समयमा आफूलाई पार्टीले, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा मध्ये एक जिल्लाको सदरमुकाम उडाउनको लागि आदेश दिएपछि आफू रेक्की गर्नको लागि चार जिल्लाको सदरमुकाम पुगेको बताए । उनले  सो बेलामा हरेक जिल्लाको सदरमुकाम र त्यहाँ रहेका सिडिओ कार्यालय, प्रहरीचौकी, कारगारमा आफू पसेर त्यहाँको अबस्थाको बारेमा बुझेको बताए ।

आफ्नो टाउको मुल्य तोकिएको थियो तर पनि सिडिओको कार्यालयमा म आए तर सिडिओले मलाई चिनेनन् । सोही जनयुद्ध र आन्दोलनबाट नै आज देशको अबस्था यहाँ सम्म आइपुगको भन्दै उनले अब ति उपलब्धीलाई संस्थागत गर्नको लागि सवै राजनीतिक दलहरु तीन तहको चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नको लागि अग्रसर हुनुपर्नेमा जोड दिए । 

उनले जनयुद्ध र त्यसपछिको परिर्वतनले देशको राजनीतिक अबस्थामात्रै नभइ महिला, दलित, जनजाति, आदीबासी, अल्पसंख्यक, मधेसी लगायत तमाम नागरिकहरुको अधिकारलाई स्थापित गरेको र अब त्यसलाई संस्थागत गर्नको लागि राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो