१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

यस वर्षको गणेशदत्त भट्ट स्मृति पुरुष्कार वरिष्ट पत्रकार थापालाई

१९ माघ २०७२, मंगलवार ११:३७

smriti puruskarनरी बडु/ माघ १९ बैतडी । यस वर्षको श्री गणेशदत्त भट्ट स्मृति पत्रकारीता पुरुष्कार सुदूरपश्चिमका बरिष्ट पत्रकार चित्राङ्ग थापालाई प्रदान गरीने भएको छ ।

लामो समयदेखि क्रियासिल रुपमा पत्रकारीता पेशा गरीरहेका एवम् हाल कान्तिपुर दैनिकका बरिष्ट साहयक उपसम्पादक समेत रहनुभएका थापालाई सो पुरुष्कार प्रदान गरीन लागेको हो ।

बैतडीमा लामो समयदेखि क्रियासिल रुपमा पत्रकारीता गरीरहेका एवम् हाल नेपाल पत्रकार महासंघ साखा बैतडीका अध्यक्ष समेत रहनुभएका नरेन्द्र प्रशाद भट्टका पिताको नामले २०७१ सालमा स्थापना गरीएको उक्त पुरुष्कारको राशि रु १० हजार रहेको गणेशदत्त भट्ट स्मृति कोषले जनाएको छ ।

आज पत्रकार सम्मेलन मार्फत कोषले पत्रकारीता क्षेत्रमा दशकौँ देखि क्रियासिल थापालाई यस वर्षको पुरुष्कार प्रदान गर्ने निर्णय गरीएको जनाएको हो ।

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक प्रकास विक्रम शाह, नेपाल पत्रकार महासंघ बैतडीका पुर्व अध्यक्ष राजेन्द्र नाथ र स्मृती कोषका एक जना गरी तिजनाको छनोट समितीले उक्त पुरुष्कारका लागि थापालाई सिफारिस गरेको थियो ।

थापालाई फागुनमा हुने प्रेश स्वतन्त्रता दिवशको दिन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष मोहन महेन्द्र विष्टले हस्तान्त्रण गर्ने निर्णय गरीएको स्मृति कोषले जनाएको छ ।

बुवाले आफ्नो र जिल्लाको पत्रकारीता क्षेत्रमा ठुलो योगदान गरेको र उहाँकै सम्झनामा क्रियासिल रुपमा खटिएका पत्रकारहरुको मनोबल बढाउने उद्देश्यले उक्त पुरुष्कारको स्थापना गरीएको नेपाल स्वर्गिय गणेशदत्त भट्टका पुत्र एवम नेपाल पत्रकार महासंघका अध्यक्ष नरेन्द्र भट्टले बताउनुभयो ।

बैतडीमा संञ्चालनमा रहेका विभिन्न छापा तथा प्रशारण मिडियाहरुमा स्वर्गिय भट्टको ठुलो योगदान रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का