१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कार्यालयको गैर जिम्मेवारीप्रति राप्रपा नेपालको कडा आपत्ती

२१ माघ २०७२, बिहीबार १४:४३

नरी बडु, माघ २१ बैतडी ।
पछिल्लो समय बैतडी जिल्लामा सरकारी र गैरसरकारी क्षेत्रमा मौलाउदै गएको गैर जिम्मेवारी पनप्रति राप्रपा नेपालले कडा आपत्ति जनाएको छ ।
जिल्लामा रहेका प्राय कार्यालयहरुका अधिकार प्राप्त निकायहरुमा कागजी प्रगतिमात्रै देखाउने र जनताको नाममा आएको बजेटलाई आग्रह पुर्वाग्रहको आधारमा परिचालने गर्ने गरेको जनगुनासो बढ्न थालेपछि राप्रपा नेपालले विज्ञप्ती निकालेर आपत्ति जनाएको हो ।
“जनतालाई सेवा सुविधाबाट बञ्चीत गरी कार्यालयलाई राजनिति गर्ने थलो बनाएको, सुशासन र पारदर्शिताको माग गर्नेलाई धाक धम्की दिने गरेको प्रति कडा निन्दा गर्दछौ” ज्ञापन पत्रमा भनिएको छ ।
विधि प्रक्रिया र दायित्वबाट विमुख भएर निहित स्वार्थको लागि जेपनि गरेर बैतडीलाई कमाउने थलो नसम्झन समेत राप्रपा नेपालले कर्मचारी र कार्यालय प्रमुखहरुलाई राप्रपा नेपालका जिल्ला अध्यक्ष प्रेम बहादुर चन्दद्वारा हस्ताक्षरीत विज्ञप्तीमार्फत आग्रर्ह गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का