पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण प्रभावित बनेको छ । महोत्सव शुरु भएको भोलीपल्ट देखि मौसममा भएको फेरबदली र हल्का बर्षाका कारण दर्शक आउन नसकेको बेलामा बन्दले थप प्रभावित बनाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण प्रभावित बनेको छ । महोत्सव शुरु भएको भोलीपल्ट देखि मौसममा भएको फेरबदली र हल्का बर्षाका कारण दर्शक आउन नसकेको बेलामा बन्दले थप प्रभावित बनाएको छ ।

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

झरी र बन्दले महोत्सव प्रभावित

पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरी र बन्दका कारण प्रभावित बनेको छ । महोत्सव शुरु भएको भोलीपल्ट देखि मौसममा भएको फेरबदली र हल्का बर्षाका कारण दर्शक आउन नसकेको बेलामा बन्दले थप प्रभावित बनाएको छ ।


आज महोत्सवका चौथो दिन हो तर पनि महोत्सव अझै शुरु हुन सकेको छैन । यो समाचार तयार पार्दासम्म महोत्सव स्थल सुनशान छ । झरी त्यसमाथि बन्द भएपछि विभिन्न गाउँ तथा छिमेकी जिल्लाबाट आउने दर्शकहरु आउन पाएका छैनन भने विहान ८ बजे संचालन हुने भनेको महोत्सव प्रभावित बनेको छ । भने विहानी शत्रमा हुने भलिबल प्रतियोगिता तथा विभिन्न रत्यौली, भजन लगायतका प्रतियोगिता समेत प्रभावित बनेका छन् । 


मधेसी मोर्चाको नेपाल बन्दले जिल्लामा खासै प्रभाव नपारेता पनि झरीले सवारी साधन चल्न सकेका छैनन । जसका कारण पनि महोत्सवलाई समस्या पारेको छ ।


मौसम सफा भए लगत्तै कार्यक्रम शुरु गर्ने सोच बनाएको आयोजक मौसम अझसम्म पनि सफा नहुदाँ निरास बनेको छ । महोत्सव यहि फागुन ३० गतेसम्म चल्नेछ । रेडियो दिदीबहिनीले  आफ्नो सातौ बार्षिक उत्सवको अबसरपारी उक्त महोत्सवको आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो