2026-09-19 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा पहिलो पटक उपभोक्ता अधिकार दिवस मनाईने

फागुन २७, डडेल्धुरा  । डडेल्धुरामा पहिलो पटक उपभोक्ता अधिकार दिवस मनाईने भएको छ । आगामि चैत २ गते बिबिध कार्यक्रमका साथ दिवस मनाइने भएको हो ।

 बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको छलफलपछि नेपाल सरकारको हरेक जिल्लामा दिवस मनाउन भएको सर्कुलर अनुसार ‘उपभोक्ता हित संरक्षणमा लगाऔँ ध्यान, सुरक्षित राखौँ, सम्पति, जिउज्यान’ भन्ने नाराका साथ दिवस मनाइने भएको हो ।

 नेपालमै पहिलो पटक मनाइन लागेको दिवसको अवसरमा डडेल्धुरामा चैत २ गते बिहान ८ बजे बागबजार बसपार्कबाट ¥याली निकालेर जिल्ला विकास समितिको कार्यालय सम्म पु¥याई जिल्ला विकास समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।

 अन्तरक्रिया कार्यक्रममा कार्यपत्र समेत प्रस्तुत गरिने बिहीबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता