२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्थानियको मागमा राजनितिक दलको ऐकबद्धता

२०७२, ५ फाल्गुन बुधबार १४:२८

सुरेस भाट, फागुन ५ बैतडी ।
बैतडीको कटौजपानी, रीम र सित्तडका स्थानियहरुले जिल्लाको मल्ढीक, रिम हुदै माहारुद्र मन्दिर सम्मको धार्मिक प्रयटकिय सडक हुनुपर्ने मागमा जिल्ला स्थित राजनितिक दलहरुले पनि ऐकबद्धता जनाएका छन् ।
स्थानियको भेलाले उक्त क्षेत्रमा रहेका विभिन्न सक्तिपिठ तथा प्रर्यटकिय स्थलहरुको प्रवर्धन र प्रचारप्रसार गरी प्रयर्टन भित्र्याउने उद्देश्यले धार्मिक तथा पर्यटकिय सडकको माग गरेकाले उक्त मागको राजनितिक दलहरुले समर्थन गरेका हुन् ।
बैतडीको कटौजपानीमा बसेको स्थानियको भेलाले गोपालसिह कुवरको संयोजकत्वमा ३१ सदस्यीय धार्मिक तथा प्रयटकिय सडक माग सर्घष समिती समेत गठन गरेको छ ।
सो सडकको लागि अहिले स्थानियहरुबाट चन्दा संकलन भईरहेको र अहिले सम्म एक लाख भन्दा बढी रकम संकलन भैसकेको संघर्ष समितीका सदस्य कृष्ण बहादुर कुवरले बताउनुभयो । यस्तै उक्त संघर्ष समितीले फागुन साथ गने फेरी त्यहाका सबै नागरीकहरुले आमभेलाको आयोजना गरेको छ ।
उक्त क्षेत्रमा रौलाकेदार, चनैराज, माहारुद्र, गलीना, मुमिराज लगायतका विभिन्न धार्मिक तथा प्रर्यटकिय स्थलहरु छन भने सो सडकबाट त्यस क्षेत्रका करीब २० हजार भन्दा बढी नागरीकहरु लाभाम्बीत हुने बताईएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !