१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सिल्डमा पक्षपात भएको भन्दै नाराबाजि

५ फाल्गुन २०७२, बुधबार १४:३८

फागुन, ५ बैतडी ।
बैतडीको देहिमाण्डौमा संञ्चालन भईरहेको रास्टपति रनिन सिल्डमा धादलि भएको भन्दै विद्यार्थिहरु ले जिल्ला खेलकुद विकास समिती र अम्पायर विरुद्ध नाराबाजि छन् ।
कबर्डी खेलका अम्पायरले पक्षपात गरेर कुनै टिमलाई हराउन खोजेको भन्दै विद्यार्थिहरुले खेलकुद विकास समितीका अध्यष चमन भण्डारी र अन्य पदाधिकारी विरुद्ध नाराबाजि गरेका हुने ।
बुधबार अपराह्न संञ्चालन भईरहेको कबर्डी खेल भईरहेका बेला अम्पायरले पक्षपात गरेको भन्दै खेलाडीहरु कार्ड बाहिर गएर नाराबाजि गर्न थालेका हुन् ।
तर जिल्ला खेलकुद समितीका अध्यक्ष चमन भण्डारीले भने कुनै धादली वा पक्षपात नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का