2026-09-19 08:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा छोरीलाई भेटेर घर जाँदै गरेकी महिलाको भिरबाट लडेर मृत्यु

कृष्ण कँडेल/फागुन २९, बागलुङ । छोरीलाई भेटेर घर फर्कने क्रममा भरिबाट लडेर बागलुङको बोबाङकी एक महिलाको मृत्यु भएको छ । 

अधिकारीचौर–६ मा पर्ने छोरीको घरबाट शुक्रबार आफ्नो घर फर्किएकी बोबाङ–३ की ४० बर्षिय डोली पुनको बोबाङ–२ को छहरेखोला भिरबाट ३ सय मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

बिहिबार छोरीकोमा गएर घर नपुगेकी पुनलाई खोजी गर्दा भिरबाट लडेको अबस्थामा शनिवार साँझ शव भेटिएपछि स्थानियवासीले प्रहरीलाई खबर गरेका थिए । 

आज मात्र प्रहरी घटनास्थल पुगेको थियो । 

घटनाको मुचुल्का पछि बुर्तिबाङ ल्याईएको शब पोष्टमर्टमको लागि अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई