पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको उक्त महोत्सव सोमबार सम्पन्न भएको हो ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको उक्त महोत्सव सोमबार सम्पन्न भएको हो । 
२०८३, १४ जेष्ठ बिहीबार
पर्बत - PBT

जिल्ला न्याधिसको फैसला – महोत्सव उत्कृष्ठ भयो

२०७३, १ चैत्र मंगलवार ०८:४२

पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको उक्त महोत्सव सोमबार सम्पन्न भएको हो । 

बन्द, मौसमको प्रतिकुलताका विच पनि महोत्सव सभ्य रुपमा सम्पन्न भएको छ । जिल्लाका लघुउद्यमी महिलाको विकास, पर्यटन क्षेत्रको प्रर्वद्धन, जेष्ठ नागरिक, एकल महिला, पञ्चेबाजा संरक्षण अपाङ्गगता भएका व्यक्ति तथा सामाजिक क्षेत्रमा क्रियाशिल उद्यमीहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो । 

महोत्सवमा राष्ट्रिय स्तरको प्रथम महिला भलिबल प्रतियोगिता,रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता भएका थिए । त्यस्तै कार्यक्रममा लोकनृत्य प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता, ¥याली प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता सम्पन्न भएका थिए । 

सो कार्यक्रममा जिल्लाका विभिन्न संघसंस्थाहरुले प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरु थान्नेश्वर गौतम ,पशुपती शर्मा, राजु परियार, कुलेन्द्र वि क, रामजी खाँड, राधिका हमाल, देवी घर्ति मगर, टिका पुन लगायतको प्रस्तुती समेत रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ