सरु शर्मा/चैत २, नवलपरासी । चैत ३ गते बिहीवारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) यस बर्ष नवलपरासीबाट १० हजार ८ सय ८ जना विद्यार्थी सहभागी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/चैत २, नवलपरासी । चैत ३ गते बिहीवारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) यस बर्ष नवलपरासीबाट १० हजार ८ सय ८ जना विद्यार्थी सहभागी "/>
2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

माध्यमिक शिक्षा परीक्षामा नवलरासीबाट झन्डै ११ हजार परीक्षार्थी सहभागि हुँदै

सरु शर्मा/चैत २, नवलपरासी । चैत ३ गते बिहीवारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) यस बर्ष नवलपरासीबाट १० हजार ८ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

 परिक्षाका लागि ११ हजार १ सय ५० जनाले परीक्षा फारम  भरेको भए पनि ३ सय ४२ जनाको फारम बिबिध कमजोरीका कारण रद्ध भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ । परीक्षामा सामेल हुन फारम भर्ने मध्य १० हजार १ सय ४६ जना नियमित तर्फका परीक्षार्थी रहेका छन् भने ६ सय ६२ जना आशिक तर्फका रहेको  जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी हेमराज अर्यालले जानकारी दिनुभयो ।

 जिल्लामा जम्मा २ सय २४ वटा माध्यामिक तहका बिधालय रहेका छन् । जस्मध्य ३ वटा  प्राबिधिक तर्फका बिधालय रहेको अर्यालले बताउनुभयो । माध्यामिक शिक्षा परीक्षाका लागि बिगतका बर्ष जस्तै यस बर्ष पनि ४१ वटा परीक्षा केन्द्र तोकिएको छ ।

जसअन्तर्गत परासी क्षेत्रमा १८ र नवलपुर क्षेत्रमा २३ वटा परीक्षा केन्द्र निर्धारण गरीएको परिक्षा फाँटका पशुपति भट्राईले जानकारी दिनुभयो ।  परीक्षाको लागि ४१ जना केन्द्राअध्यक्षलाई जिम्मेवारी तोकिएको छ भने ५९ जना  सहायक केन्द्राध्यक्ष लाई जिम्मा दिईएको  जिल्ला शिक्षाा कार्यालय नवलरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा