2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान

चैत २, बर्दिया । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका बर्दिया जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ । 

चैत ५ देखि ७ गतेसम्म उक्त अभियान सञ्चालन हुँदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाको कुल जनसङ्ख्या चार लाख ५९ हजार ४९९ मध्ये चार लाख २६ हजार ७७५ जनालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिइएको छ । उक्त अभियानलाई सफल बनाउनका लागि एक हजार आठ सय ९१ कर्मचारी खटाइने छ । 

तीमध्ये दुई सय ५९ स्वास्थ्यकर्मी, आठ सय ३१ महिला स्वास्थ्य स्वयम्सेविका र आठ सय एक जना अन्य स्वयम्सेवक रहेको जिल्ला जनस्वास्थय कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई