सन्तोषकुमार गुप्ता/चैत ४, देउखुरी । बसको ठक्करबाट देउखुरीमा शुक्रबार राती करिब ८ बजे ट्रकका सह—चालकको घटना स्थलमै ज्यान गएको छ । 

पूर्वबाट पश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/चैत ४, देउखुरी । बसको ठक्करबाट देउखुरीमा शुक्रबार राती करिब ८ बजे ट्रकका सह—चालकको घटना स्थलमै ज्यान गएको छ । 

पूर्वबाट पश"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा बसको ठक्करबाट ट्रकका सहचालकको मृत्यु

२०७३, ४ चैत्र शुक्रबार १६:४३


सन्तोषकुमार गुप्ता/चैत ४, देउखुरी । बसको ठक्करबाट देउखुरीमा शुक्रबार राती करिब ८ बजे ट्रकका सह—चालकको घटना स्थलमै ज्यान गएको छ । 

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ५४८२ नम्बरको ट्रकका सह—चालक जिल्ला सुर्खेत, लेखपराजुल—२ का १८ बर्षीय बिर्खबहादुर गुरुङ्गलाई दाङबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ५ ख ३१५९ नम्बरको बसले गोबरडिहा—१ जुरौनीमा ठक्कर दिंदा गुरुङ्गको घटनास्थलमै ज्यान गएको हो । 

 जुरौनीमा रहेको ट्रक इन्ट्री प्वाइन्टबाट इन्ट्री गरेर फर्किने क्रममा गुरुङ्गलाई बसले ठक्कर दिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रमुख कृष्णबहादुर विकले जानकारी दिए । बसको ठक्करबाट गुरुङ्गको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । 

ठक्कर दिने बस र चालकलाई भने ईलाका प्रहरी कार्यालय भालुवाङले आफ्नो नियन्त्रणमा लिएको छ भने मृतक गुरुङ्गको शब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमही पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ