सरु शर्मा | चैत्र ५, परासी | सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नवलपरासीका ७  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा | चैत्र ५, परासी | सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नवलपरासीका ७  "/>
2026-09-19 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका ७ नगरपालिका र ८ गाउँपालिकामा कार्यकारी अधिकृत (को को खटिए ?)

सरु शर्मा | चैत्र ५, परासी | सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नवलपरासीका ७  नगरपालिकामा पनि कार्यकारी अधिकृत पठाईएको छ । मन्त्रालयले चैत्र ४ गने शुक्रबार सार्बजनिक गरेको जानकारी अनुसार नवलरासीका नवलपरासी नगरपालिकामा  शेषकान्त पौडेललाई कार्यकारी अधिकृतका रुपमा खटाइएको  छ । 

यस्तै देवचुली नगरपालिकामा मान बहादुर खड्का,मध्यबिन्दु नगरपालिकामा शिवराज सेढाई, गैडाकोट नगरपालिकामा शिवप्रसाद रिजाल, बर्दघाट नगरपालिकामा बलराम अर्याल ,  रामग्राम नगरपालिकामा कृष्ण प्रसाद चापागाई  र सुनवल नगरपालिकामा रामलाल श्रेष्ठलाई खटाईएको जनाएको छ । स्थानिय निकायको चुनावको तयारी गर्न धेरै बाकि रहेकाले उनीहरुलाई ढिलो नगरी रमानालिएर हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ । 

यस्तै नवलपरासीका गाउपालिकामा पनि मन्त्रालयले कार्यकारी अधिकृत खटाईसकेको छ । जस अन्तर्गत नवलपरासीको बुलिङटार गाउपालिकामा घनश्याम गाहा, बुङदीकालि गाउपालिकामा कृष्ण प्रसाद ज्ञवाली, हुप्सेकोट गाउपालिकामा छत्र बहादुर अधिकारी, बिनयी गाउपालिकामा सुरेन्द्र प्रसाद बस्याल, त्रिबेणी सुस्ता  गाउपालिकामा जिवलाल श्रेष्ठ, प्रतापपुर गाउपालिकामा रुद्र लाल भुषाल, पाल्हिनन्दन गाउपालिकामा लेखनाथ न्यौपाने र सरावल गाउपालिकामा झबिश्वर रेग्मीलाई कार्यकारी अधिकृत तोकिएको छ । नँया तोकिएका कार्यकारी अधिकृतहरु आ आफ्नो गाउपालिकामा खटिईसकेको जिल्ला समन्वय समितिले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा