Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कालीगण्डकीको हुब्दी घाटमा एक महिला मृत भेटीइन

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ६, पाल्पा ।</b> रामपुर नगरपालिका गेझाका ५८ वर्षीया मीनादेवि भण्डारी आज मृत फेला परेकी छिन् ।&nbsp;<br></p><p>शनिबारदेखि हराइरहेकी भण्डारी कालीगण्डकीको हुब्दी घाटमा मृत फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । रासस&nbsp;</p>