Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

“बिश्व रेकर्ड राख्ने मिसनमा बर्दियाका कर्ण”

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/e11b822e27f732b359bd2e8b1c767e851490037865.jpg" style="width: 480px; float: left;">रमेश बम (युएई) | बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्याल विश्व रेकर्ड कायम गर्ने मिसनमा जुटेका छन् ।&nbsp;<br></p><p>बिगत लामो समय देखि नेपाली पत्रकारीता सङ्गै नेपाली साङ्गितिक क्षेत्रमा कृयासिल सन्ज्यालले आफ्नो जन्मदिनको अबसरमा मिसन पूरा गर्ने बताए । बिक्रम सम्बत २०४८ सालमा जुम्लाको सिजामा जन्मिएका कर्णले आउदो बैशाख १७ गतेका दिन हालसम्म कसैले नगरेको एक साहसिक काम गर्दैछ्न । जुन नेपालको नदि र पुलसँग सम्बन्धित हुने उनले बताए । यधपी उनले विशेष कारणबस स्थान भने सार्वजनिक गरेनन् । उनले विश्व रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउने आफ्नो सानैदेखीको लक्ष्य बताउदै आउँदो बैशाख १७ मा त्यो काम पूरा गर्ने अठोट व्यक्त गरे । उनले भने "मेरो यो मिसनलाइ पूरा गर्न सबैलाइ आग्रह गर्छु, यो मेरो ब्यक्तिगत मात्र नभै सिङ्गो देशको साहासिक काम सँग जोडिएको छ" ।</p><p>जन्मदिनको अबसरमा यो काम सफल गरेरै छोड्ने दाबी सहित उनले यसमा कुनै सङ्का नगर्न आग्रह गरे । यस्तो काम हालसम्म कसैले गरेको छैन, त्यो काम म पूरा गर्छ यो मेरो अठोट हो, सन्ज्यालले भने यसमा सहयोग गर्न नेपालस्थित संबंधित निकायलाइ मेरो आग्रह छ । उनको अठोट चाही के हो त हेर्न बाँकी छ &nbsp;।</p>