पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।"/>
2026-11-05 02:56 AM
पर्बत - PBT

फलेवास नपामा आगोलागी

पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार थापाले घरमा बस्तुभाउका लागि कुडो पकाउँदै गर्दा आगलागी भएको हो । आगलागीबाट थापाको टिनले छाएको धन्सारमा पूर्ण रुपले क्षति भएको छ ।  आगलागीबाट मानवीय क्षति हुन पाएको छैन । घर निर्माणका लागि जगेडा राखिएको ७० बोरा सिमेन्ट सहित ६ लाख भन्दाबढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट